logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • त्रिकोणात्मक टी २० सिरिज : टस जितेर मलेसिया फिल्डिङमा 

    त्रिकोणात्मक टी २० सिरिज : टस जितेर मलेसिया फिल्डिङमा 

    3.8K
    Shares

    काठमाडाैं । त्रिकोणात्मक टी २० सिरिजमा नेपालले मलेसियासँगकाे खेलमा पहिला ब्याटिङ गर्ने भएकाे छ । मलेसियाले टस जितेर फिल्डिङ राेजेकाे हाे । 

    कीर्तिपुर मैदानमा जारी खेलमा नेपाली टिममा २ खेलाडी परिवर्तन गरिएकाे छ । आजको खेलमा अभिनाश बोहराको स्थानमा कमलसिंह ऐरीलाई सुरुवाती ११ मा राखिएको छ । यस्तै, साहब आलमको स्थानमा सुसन भारीलाई टिममा राखिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend