logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • ओली र नेपालबीच आज पनि भेटवार्ता

    ओली र नेपालबीच आज पनि भेटवार्ता

    3.5K
    Shares

    काठमाडाैं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बिहीबार पनि भेटवार्ता हुने भएकाे छ ।

    बिहीबार २ बजेपछि हाेटल मेरियटमा छलफल हुने निकट स्राेतले जनाएकाे छ ।

    दुई नेताबीच बुधबार साँझ एक्लाएक्लै २ घण्टा छलफल भएको थियो ।

    लामो समयको रस्साकस्सीपछि भएको ओली र नेपालबीचको वार्ता महत्त्वका साथ हेरिएको छ । बुधबारकाे बैठकका बारेमा दुवै नेताहरुले प्रतिक्रिया भने दिएका छैनन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend