logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • मलेसियाविरुद्धकाे खेलमा नेपाल ६९ रनले विजयी

    मलेसियाविरुद्धकाे खेलमा नेपाल ६९ रनले विजयी

    3K
    Shares

    काठमाडाैं । त्रिकोणात्मक टी २० सिरिजमा नेपालले समूह चरणको अन्तिम खेलमा मलेसियालाई ६९ रनले पराजित गरेको छ ।

    जितपछि नेपाल शीर्ष स्थानमा रहेर फाइनलमा प्रवेश गरेको छ । चार मध्ये तीन खेलमा जित हात पारेको नेपालले ६ अंक जोड्दा ५ अंक बनाएको नेदरल्याण्ड्स दोस्रो स्थानमा रहेर फाइनलमा प्रवेश गरेको छ । 

    नेपाल र नेदरल्याण्ड्सबीचको फाइनल खेल शनिबार हुने छ ।

    विहीबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालले दिएको २१८ रनको लक्ष्य पछ्याएको मलेसिया १९.१ ओभरमा सबै विकेट गुमाएर १४८ रन बनायो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend