logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • सुनकाे मूल्यमा सामान्य गिरावट, कति छ आजकाे भाउ ?

    सुनकाे मूल्यमा सामान्य गिरावट, कति छ आजकाे भाउ ?

    4.6K
    Shares

    काठमाडाैं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । छापावाल सुन प्रति तोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    बिहीबार सुन प्रति तोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । अघिल्लो दिनको तुलनामा प्रति तोला ५ सय रुपैयाँ घटेकाे हाे ।

    शुक्रबार तेजाबी सुन प्रति तोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    महासंघका अनुसार शुक्रबार चाँदी प्रति तोला १ हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार प्रति तोला १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend