Logo सोमवार, जेठ ३ गते २०७८
सोमवार, जेठ ३ गते २०७८
images

अजय देवगनले छाडे १८० करोड बजेटको सुपरहिरो फिल्म

अजय देवगनले छाडे १८० करोड बजेटको सुपरहिरो फिल्म

images
images
  • सुनाैलाे नेपाल
  • बैशाख १०, २०७८ शुक्रवार १४:२५ बजे
  • 1.1K
    SHARES
  • अजय देवगनले छाडे १८० करोड बजेटको सुपरहिरो फिल्म

    काठमाडाैं । अभिनेता अजय देवगनले यशराज व्यानरको सुपरहिरो फिल्मबाट हात झिकेका छन् । बलिउड लाइफमा प्रकाशित समाचार अनुसार व्यस्त समय तालिका भएपछि अजयले यो फिल्मबाट हात झिकेका छन् ।

    केही समयअघिदेखि सञ्चार माध्यममा बलिउड अभिनेता अजय देवगन यशराज व्यानरको सुपरहिरो फिल्ममा अनुबन्धित भएको समाचार आइरहेको थियो । 

    उनले व्यस्तताका कारण सुपरहिरो फिल्ममा समय दिन नसकेको उनी निकट स्रोतले बताएको छ ।

    निकै लामो समयदेखि रोकिएको यो फिल्मको बजेट १ सय ८० करोड रुपैयाँ थियो ।

    images
    images
  • सम्बन्धित विषय:

  • # अजय देवगन

  • सुनाैलाे नेपाल
  • images
    images
    images
    images
    सम्बन्धित समाचार
    images
    images