logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • माओवादीले हटायो चन्द्र खड्कालाई राष्ट्रिय सभा सदस्यबाट 

    माओवादीले हटायो चन्द्र खड्कालाई राष्ट्रिय सभा सदस्यबाट 

    6.9K
    Shares

    काठमाडाैं । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाका चन्द्रबहादुर खड्कालाई पनि हटाएको छ ।

    अर्घाखाँचीका खड्काले दल त्याग गरेको सूचना माओवादी केन्द्रले शुक्रबार संसद सचिवालयमा दर्ता गरेको छ ।

    यसअघि रामबहादुर थापा बादललाई हटाएकाे थियाे । 

    chandra khadka.jpg


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend