Logo सोमवार, जेठ ३ गते २०७८
सोमवार, जेठ ३ गते २०७८
images
  • राजनीति
  • सूर्य थापाले पाए प्रेस चौतारीको इञ्चार्जको...

सूर्य थापाले पाए प्रेस चौतारीको इञ्चार्जको जिम्मेवारी

सूर्य थापाले पाए प्रेस चौतारीको इञ्चार्जको जिम्मेवारी

images
images
  • सुनाैलाे नेपाल
  • बैशाख १०, २०७८ शुक्रवार १६:२९ बजे
  • 550
    SHARES
  • सूर्य थापाले पाए प्रेस चौतारीको इञ्चार्जको जिम्मेवारी

    काठमाडौँ । प्रेस चौतारी नेपालको इञ्चार्जको जिम्मेवारी सूर्य थापाले पाएका छन् । 

    आज बालुवाटारमा बसेको नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले थापालाई उक्त जिम्मेवारी तोकेको हो। 

    थापा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार समेत रहेका छन्। 

     

     

    images
    images
  • सम्बन्धित विषय:

  • # सूर्य थापा

  • सुनाैलाे नेपाल
  • images
    images
    images
    images
    सम्बन्धित समाचार
    images
    images