logo

२०८१ बैशाख ११ मंगलबार

logo
  • मंगलबार, ११ बैशाख २०८१
  • एमालेको वन तथा वातावरण विभाग प्रमुखको जिम्मेवारी मन्त्री प्रेम आलेलाई

    एमालेको वन तथा वातावरण विभाग प्रमुखको जिम्मेवारी मन्त्री प्रेम आलेलाई

    5.8K
    Shares

    काठमाडौँ । नेकपा एमाले केन्द्रीय कमिटी सदस्य  प्रेम आलेले पार्टीको  वन तथा वातावरण विभाग प्रमुखको जिम्मेवारी पाएका छन् । 

    बन तथा वातावरण मन्त्री समेत रहेका आलेलाई आज बालुवाटारमा बसेको नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले  उक्त जिम्मेवारी तोकेको हो। 

    एमालेको  राजनीतिमा सक्रिय मन्त्री आलेले बन तथा बातावरण मन्त्रीको जिम्मेवारी सम्हालेपछि पछिल्लो निकै सुधारका काम थालेका कारण प्रशंसा हुदै आएको छ।   

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend