Logo सोमवार, जेठ ३ गते २०७८
सोमवार, जेठ ३ गते २०७८
images
  • समाचार
  • एमालेको वन तथा वातावरण विभाग...

एमालेको वन तथा वातावरण विभाग प्रमुखको जिम्मेवारी मन्त्री प्रेम आलेलाई

एमालेको वन तथा वातावरण विभाग प्रमुखको जिम्मेवारी मन्त्री प्रेम आलेलाई

images
images
  • सुनाैलाे नेपाल
  • बैशाख १०, २०७८ शुक्रवार १९:०४ बजे
  • 1.3K
    SHARES
  • एमालेको  वन तथा वातावरण विभाग प्रमुखको जिम्मेवारी मन्त्री प्रेम आलेलाई

    काठमाडौँ । नेकपा एमाले केन्द्रीय कमिटी सदस्य  प्रेम आलेले पार्टीको  वन तथा वातावरण विभाग प्रमुखको जिम्मेवारी पाएका छन् । 

    बन तथा वातावरण मन्त्री समेत रहेका आलेलाई आज बालुवाटारमा बसेको नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले  उक्त जिम्मेवारी तोकेको हो। 

    एमालेको  राजनीतिमा सक्रिय मन्त्री आलेले बन तथा बातावरण मन्त्रीको जिम्मेवारी सम्हालेपछि पछिल्लो निकै सुधारका काम थालेका कारण प्रशंसा हुदै आएको छ।   

     

    images
    images
  • सम्बन्धित विषय:

  • # प्रेम आले
  • # बन तथा वातावरण मन्त्री

  • सुनाैलाे नेपाल
  • images
    images
    images
    images
    सम्बन्धित समाचार
    images
    images