logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • त्रिदेशीय क्रिकेटको उपाधि जित्ने नेपाली टिमलाई प्रधानमन्त्री ओलीले दिए बधाई

    त्रिदेशीय क्रिकेटको उपाधि जित्ने नेपाली टिमलाई प्रधानमन्त्री ओलीले दिए बधाई

    3.8K
    Shares

    काठमाडौं।  त्रिदेशीय क्रिकेटको उपाधि जित्न सफल नेपाली राष्ट्रिय क्रिकेट टिमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिएका छन् । 

    आइतबार सामाजिक सञ्जाल ट्वीटरमार्फट प्रधानमन्त्री ओलीले नेपाली टिमलाई बधाई दिएका हुन् ।

    शनिबार फाइनलमा नेपालले नेदरल्यान्ड्सलाई १४२ रनले हराउँदै त्रिदेशीय क्रिकेटको उपाधि जितेको थियो। 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend