logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • नेपालले इराकसँग मैत्रीपूर्ण फुटबल खेल्ने 

    नेपालले इराकसँग मैत्रीपूर्ण फुटबल खेल्ने 

    4.1K
    Shares

    काठमाडौं।  अ‍ागामी जेठ १५ नेपाली राष्ट्रिय फुटबल टोलीले इराकसँग मैत्रीपूर्ण फुटबल खेल खेल्ने भएको छ।  

    इराकको बासरा अन्तराष्ट्रिय रंगशालामा नेपालले इराकसँग मैत्रीपूर्ण खेल खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले  जानकारी दिएको छ। 

    यसअघि नेपालले अहिलेसम्म इराकसँग ३ पटक खेलिसकेको छ। सबै खेलमा इराक विजयी भएको थियो । 

    पछिल्लो पटक नेपाल र इराक २००१ को विश्वकप क्वालिफायरमा खेलेका थिए जसमा इराक ४-२ गोल अन्तरले विजयी भएको थियो । 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend