Logo सोमवार, जेठ ३ गते २०७८
सोमवार, जेठ ३ गते २०७८
images

गुजरातको एक कोरोना अस्पतालमा आगलागी हुँदा १८ जना बिरामीको मृत्यु 

गुजरातको एक कोरोना अस्पतालमा आगलागी हुँदा १८ जना बिरामीको मृत्यु 

images
images
  • सुनाैलाे नेपाल
  • बैशाख १८, २०७८ शनिवार १२:२४ बजे
  • 367
    SHARES
  • काठमाडौं।  भारतको गुजरातस्थित एक कोरोना अस्पतालमा आगलागी हुँदा १८ जना कोरोनाका बिरामीको ज्यान गएको छ ।

    गुजरातको भरुच अस्पतालमा भएको आगलागीमा १८ जनाको ज्यान गएको र केहीको अवस्था थाहा हुन नसकेको बीबीसीले जनाएको छ ।

    ५० जना बिरामी रहेको अस्पतालमा राति एक्कासी आगलागी भएको र केहीको उद्धार गरिएको खबरमा उल्लेख छ । भरुचका एसपी राजेन्द्रसिंह चुडासामाका अनुसार केही व्यक्ति हराइरहेका छन् ।

    भारतकै महाराष्ट्रमा अघिल्लो हप्ता पनि कोरोना अस्पतालमा भएको आगलागीमा १३ जनाको ज्यान गएको थियो ।

     

    images
    images
  • सम्बन्धित विषय:

  • # आगलागी

  • सुनाैलाे नेपाल
  • images
    images
    images
    images
    सम्बन्धित समाचार
    images
    images