Logo सोमवार, जेठ ३ गते २०७८
सोमवार, जेठ ३ गते २०७८
images
  • अर्थ
  • कोरोना नियन्त्रणका लागि अमेरिकाले नेपाललाई एक...

कोरोना नियन्त्रणका लागि अमेरिकाले नेपाललाई एक अर्ब ३० लाख अनुदान दिने

कोरोना नियन्त्रणका लागि अमेरिकाले नेपाललाई एक अर्ब ३० लाख अनुदान दिने

images
images
  • सुनाैलाे नेपाल
  • बैशाख १९, २०७८ आइतवार ०७:४२ बजे
  • 430
    SHARES
  • काठमाडौं । अमेरिकाले नेपाललाई रु एक अर्ब ३० लाख अतिरिक्त सहायता प्रदान गर्ने भएको छ । 

    नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले कोभिड–१९ विरुद्धको नेपालको लडाइँमा सघाउन आफ्नो देशले अतिरिक्त सहायतास्वरुप उक्त रकम प्रदान गर्ने बताएका हुन् ।

    शनिबार अराह्न ट्वीट गर्दै उनले अमेरिकाको पुरानो मित्र नेपाललाई महामारीविरुद्धको लडाइँमा भरथेग गर्न अन्तरराष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (युएसएआइडी) मार्फत उक्त रकम उपलब्ध गराइनेबताए ।

    'कोभिड–१९ विरुद्ध ठूलो सङ्घर्ष गरेको आफ्नो मुलुक नेपालप्रति ऐक्यबद्धता प्रकट गर्दछ, निर्दयी कोरोनालाई परास्त गर्न नेपाल सफल हुनेछ', उनको ट्विटमा भनिएको छ । 

    images
    images
  • सम्बन्धित विषय:

  • # अनुदान
  • # कोरोना नियन्त्रण

  • सुनाैलाे नेपाल
  • images
    images
    images
    images
    सम्बन्धित समाचार
    images
    images