Logo सोमवार, जेठ ३ गते २०७८
सोमवार, जेठ ३ गते २०७८
images

भारतमा एकैदिन थपिए करिब ४ लाख संक्रमित, ३६ सय बढीकाे मृत्यु

भारतमा एकैदिन थपिए करिब ४ लाख संक्रमित, ३६ सय बढीकाे मृत्यु

images
images
  • सुनाैलाे नेपाल
  • बैशाख १९, २०७८ आइतवार १२:३६ बजे
  • 487
    SHARES
  • भारतमा एकैदिन थपिए करिब ४ लाख संक्रमित, ३६ सय बढीकाे मृत्यु

    काठमाडाैं । भारतमा आइतबार एकैदिन ३ लाख ९२ हजार ४८८ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । भारतकाे स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३६ सय ८९ जना संक्रमितको मृत्यु भएको छ ।

    यही अवधिमा तीन लाख ७ हजार जना निको भएका छन् । भारतमा कूल संक्रमित संख्या १ करोड ९५ लाख पुगेको छ । कूल मृत्यु संख्या २ लाख १५ हजार पुगेको छ । सक्रिय संक्रमित संख्या ३३ लाख ४९ हजार पुगेको छ ।

    images
    images
  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • # भारत

  • सुनाैलाे नेपाल
  • images
    images
    images
    images
    सम्बन्धित समाचार
    images
    images