Logo सोमवार, जेठ ३ गते २०७८
सोमवार, जेठ ३ गते २०७८
images
  • राजनीति
  • नवनियुक्त प्रदेश प्रमुखले लिए पद तथा...

नवनियुक्त प्रदेश प्रमुखले लिए पद तथा गोपनीयताको शपथ

नवनियुक्त प्रदेश प्रमुखले लिए पद तथा गोपनीयताको शपथ

images
images
  • सुनाैलाे नेपाल
  • बैशाख २०, २०७८ सोमवार १९:३४ बजे
  • 784
    SHARES
  • काठमाडौं । गण्डकी र सुदूरपश्चिम प्रदेशमा नवनियुक्त भएका प्रदेश प्रमुखहरुले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।

    गण्डकी र सुदूरपश्चिम प्रदेशमा नियुक्त भएका सीता पौडेल र गंगाप्रसाद पौडेललाई आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी पद तथा गोपनीयताको सपथ खुवाएकी हुन् ।

    साेमबार नै मन्त्रिपरिषद्काे सिफारिसमा राष्ट्रपति भण्डारीले गण्डकी प्रदेशका प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेशका प्रमुख शर्मीला कुमारी पन्तलाई पदमुक्त गरेकी थिइन् ।

    images
    images
  • सम्बन्धित विषय:

  • # प्रदेश प्रमुख

  • सुनाैलाे नेपाल
  • images
    images
    images
    images
    सम्बन्धित समाचार
    images
    images