Logo सोमवार, जेठ ३ गते २०७८
सोमवार, जेठ ३ गते २०७८
images
  • समाचार
  • उपत्यकाकाे निषेधाज्ञामा थप कडाइ, खद्यान्न पसल...

उपत्यकाकाे निषेधाज्ञामा थप कडाइ, खद्यान्न पसल बिहान ७ देखि ९ बजेसम्ममात्र खोल्न पाइने 

उपत्यकाकाे निषेधाज्ञामा थप कडाइ, खद्यान्न पसल बिहान ७ देखि ९ बजेसम्ममात्र खोल्न पाइने 

images
images
  • सुनाैलाे नेपाल
  • बैशाख २१, २०७८ मंगलवार १५:४१ बजे
  • 760
    SHARES
  • उपत्यकाकाे निषेधाज्ञामा थप कडाइ, खद्यान्न पसल बिहान ७ देखि ९ बजेसम्ममात्र खोल्न पाइने 

    काठमाडौं । काठमाडौं उपत्यकाभित्र थप एक साता निषेधाज्ञा हुने भएको छ । उपत्यकाभित्रका तीन वटै जिल्ला प्रशासन कार्यालयका प्रमुखहरूको बैठक पछि २९ गतेसम्मको लागि निषेधाज्ञा गर्ने निर्णय भएको हो ।

    थप गरिएको निषेधाज्ञामा पहिलेको भन्दा थप कडाइ गरिने छ । मानिसलाई अनावश्यक रुपमा हिंड्डुल गर्न समेत निषेध गरिएको छ । अब मानिस सडकमा अनावश्यक हिंडेको भेटेमा सुरक्षाकर्मीले नियन्त्रणमा लिएर कारबाही गर्ने छ ।

    खाद्यान्न पसलहरु बिहान ७ बजेदेखि ९ बजेसम्म मात्र खोल्न पाइने भएको छ । यसअघि बिहान १० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म खाद्यान्न पसल सञ्चालनमा रहेका थिए ।

    कोरोना सङ्क्रमण बढेको भन्दै स्थानीय प्रशासनले यसअघि वैशाख १६ गते बिहान ६ बजेदेखि २२ गतेसम्मको लागि निषेधाज्ञा जारी गरेको थियो ।

    images
    images
  • सम्बन्धित विषय:

  • # निषेधाज्ञा

  • सुनाैलाे नेपाल
  • images
    images
    images
    images
    सम्बन्धित समाचार
    images
    images