Logo सोमवार, जेठ ३ गते २०७८
सोमवार, जेठ ३ गते २०७८
images
  • राजनीति
  • प्रधानमन्त्रीलाई असफल गराउने कांग्रेसकाे निर्णय, माओवादीले...

प्रधानमन्त्रीलाई असफल गराउने कांग्रेसकाे निर्णय, माओवादीले समर्थन फिर्ता लिने

प्रधानमन्त्रीलाई असफल गराउने कांग्रेसकाे निर्णय, माओवादीले समर्थन फिर्ता लिने

images
images
  • सुनाैलाे नेपाल
  • बैशाख २१, २०७८ मंगलवार १८:०० बजे
  • 565
    SHARES
  • काठमाडाैं । नेकपा माओवादी केन्द्रकाे स्थायी कमिटी बैठक र नपाली कांग्रेसकाे पदाधिकारी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई असफल बनाउने निष्कर्ष निकालेका छन् ।

    मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेकाे माओवादी केन्द्रकाे स्थायी कमिटीको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको बैठकमा सहभागी एक नेताले बताए । माओवादीले संसदलाई भोलि विश्वासको मत नभएको भन्दै पत्र लेख्ने तयारी गरेको छ ।

    यस्तै, देउवा निवास बुढानिलकण्ठमा बसेकाे कांग्रेस पदाधिकारीकाे बैठकले ओली विश्वासको मत लिन संसदमा आउँदा असफल गराउने निर्णय गरेको बैठकपछि पत्रकारसँग कुरा गर्दै सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए ।

    images
    images

  • सुनाैलाे नेपाल
  • images
    images
    images
    images
    सम्बन्धित समाचार
    images
    images