काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फेसबुकमार्फत भिडियो सन्देश जारी गरेका छन् । उनले बुधबार साँझ सीधाकुरा आफ्नो शैलीमा भन्दै भिडियो सन्देश सार्वजनिक गरेका हुन् ।
उनले आफू र रास्वपा सरकार बनाउने दौडमा नरहेको पनि बताएका छन् । भनेका छन्– ‘म सरकार बनाउने दौडमा छैन, कसैसँग बैठक गरेको पनि छैन ।’
उक्त भिडियोमा उनले जेनजी प्रदर्सनका क्रममा नख्खु कारागारबाट रिहा भएको विषयमा स्पष्टिकरण दिएका छन् । उनले आफूलाई कारागारले सुरक्षा दिन नसकेको भन्दै पत्र दिएपछि मात्रै बाहिर आएको बताएका छन् ।
यस्तो छ उनको भिडियो सन्देश :
प्रतिक्रिया दिनुहोस