२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

ऊर्जामन्त्री घिसिङ र गृहमन्त्री अर्यालद्वारा जेनजी आन्दोलनका घाइते प्रहरी तथा नागरिकसँग भेट (तस्बिरहरू)

बुधवार , आश्विन १, २०८२

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङ र गृहमन्त्री तथा कानुन मन्त्री ओमप्रकाश अर्यालले नेपाल प्रहरी अस्पतालमा जेनजी आन्दोलनको क्रममा घाइते भएका प्रहरी तथा नागरिकलाई भेटेर शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

ऊर्जामन्त्री घिसिङ र गृहमन्त्री अर्यालले बुधबार उनीहरुसँग भेट गरेका हुन् ।

उक्त अस्पतालमा १६ जना प्रहरी र १ जना सर्वसाधारण घाइतेको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ