logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • गण्डकीमा विपक्षी दलले प्रदेश प्रमुखसमक्ष बुझायाे सरकार गठनका लागि बहुमतको दाबीसहितको पत्र

    गण्डकीमा विपक्षी दलले प्रदेश प्रमुखसमक्ष बुझायाे सरकार गठनका लागि बहुमतको दाबीसहितको पत्र

    2.9K
    Shares

    काठमाडाैं । गण्डकी प्रदेशमा नयाँ सरकार गठन गर्न बहुमतको दाबीसहितको पत्र विपक्षी दलले प्रदेश प्रमुखलाई बुझाएको छ ।

    कांग्रेसका कृष्णचन्द्र नेपालीलाई समर्थन गरेको पत्र प्रदेश प्रमुख सीता पौडेललाई विपक्षी दलले बुझाएको हो । गण्डकी प्रदेशमा नयाँ सरकारको दाबी गर्दै कांग्रेस, माओवादी, जसपा र राजमो गठबन्धनले पत्र बुझाएकाे हाे ।

    मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार राजीनामा दिएपछि प्रदेश प्रमुखले बुधबार दिउँसो ४ बजेसम्म नयाँ सरकार गठन गर्न आह्वान गरेकी थिइन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend