मोरङ । मोरङको सुन्दरहरैँचाका एक युवा व्यवसायीले गरेको सयपत्री फूलखेती । तिहार भित्रिँदै गर्दा बजारमा सयपत्री फूलका मालाले सबैको ध्यान तान्छ ।
घरको दैलो, झ्याल, पूजा कोठादेखि गलामा लगाउनसम्म प्रयोग हुने यी सयपत्री फूलका मालाहरूले चाडको रौनक नै बेग्लै बनाउँछन् ।
तस्बिरहरु हेर्नुहोस् :

























प्रतिक्रिया दिनुहोस