२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

विराटनगरमा अस्ताउँदो सूर्यको पूजा आराधना गरी विधिपूर्वक अर्घ दिँदै मनाइयो छठ पर्व (तस्बिरहरु)

सोमवार , कार्तिक १०, २०८२

विराटनगर । छठ पर्वको मुख्य दिन आज (सोमबार) साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी विधिपूर्वक अर्घ दिँदै विराटनगरमा छठ पर्व मनाइएको छ ।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व अन्तर्गत सोमबार साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अध्र्य दिइएको हो ।

छठका बर्तालुले कार्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् ।

तस्बिरहरु :

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ