२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

बालुवाटारमा प्रधानमन्त्री र सातै प्रदेशका मुख्यमन्त्रीबीच छलफल सुरु (तस्बिरहरु)

आइतवार , कार्तिक १६, २०८२

काठमाडौं । बालुवाटारमा प्रधानमन्त्री र सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक सुरु भएको छ । आइतबार अपराह्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो ।

प्रधानमन्त्री सुशिला कार्कीले आज सातै प्रदेशका मुख्यमन्त्रीहरूलाई छलफलका लागि बोलाएकी हुन् ।

परिवर्तित अवस्थामा सङ्घ र प्रदेश सरकारबीच संवाद गर्न र सहकार्य थप सघन बनाउनका लागि बैठक आह्वान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ