२०८३, जेठ २१ गते
बिहिवार, जेठ २१ गते २०८३
शनिवार , मंसिर १३, २०८२
Shares
काठमाडौँ । नेपाली लोक गीत क्षेत्रकी चर्चित गायिका सुनिता दुलाल विवाह बन्धनमा बाँधिएकी छिन् ।
गायिका दुलालले शनिबार राजेश केसीसँग लगनगाँठो कसेकी हुन् । काठमाडौँको एक रिसोर्टमा उनीहरूको विवाह भएको हो ।
गत बिहीबार उनीहरुले इन्गेजमेन्ट गरेका थिए ।
Be the first to comment!
© 2026 All right reserved to sunaulonepal.com
Design & Developed By
प्रतिक्रिया दिनुहोस