२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

रास्वपा र विवेकशील साझाबीच औपचारिक रूपमा पार्टी एकता (तस्बिरहरु)

आइतवार , मंसिर १४, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझाको औपचारिक रूपमा पार्टी एकता घोषणा भएको छ ।

यी दुई पार्टी बीच आज (आइतबार) दिउँसो राष्ट्रिय सभागृहमा एकता घोषणासभा आयोजना गरी पार्टी एकता घोषणा भएको हो ।

विवेकशीलले रास्वपाको नाम, नेतृत्व र चुनाव चिह्न स्वीकार गरी निःसर्त एकतामा जाने निर्णय गरेको थियो ।

विसं २०६९ मा उज्ज्वल थापाको नेतृत्वमा विवेकशील अभियान सुरु भएको थियो । विसं २०७० मा विवेकशील नेपाली दल गठन भई चुनावी प्रतिस्पर्धामा गएको थियो । रास्वपा २०७९ असार ७ गते स्थापना भएको हो ।

असल शासन र समुन्नतिसँग सरोकार राख्ने दुई दलबीच एकीकरण भएको रास्वपाले जनाएको छ ।

 

यस्तो छ रास्वपा र विवेकशील साझाबीच भएको सहमति :

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ