२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा (तस्बिरहरू)

बुधवार , मंसिर १७, २०८२

काठमाडौं । कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा भएको छ । बुधबार प्रज्ञा भवन कमलादीमा पार्टीको औपचारिक घोषणा भएको हो ।

पार्टी घोषणामा सभामा पार्टीको दृष्टि, मूल ध्येय र विस्तृत घोषणा पत्र २०८२ औपचारिक रूपमा सार्वजनिक गर्ने कार्यक्रम छ ।

घोषणा सभामा घिसिङ पनि पुगेका छन् । उज्यालो नेपाल पार्टीमा हाल पूर्व ऊर्जासचिव अनुपकुमार उपाध्याय अध्यक्ष रहेका छन् । कुलमान भने चुनावअघि मात्रै पार्टीमा जोडिने तयारी छ । घिसिङ हाल ३ मन्त्रालयसहित सुशिला कार्की नेतृत्वको सरकारमा मन्त्री छन् ।

कार्यक्रमस्थलमा पार्टीका नेता–कार्यकर्ता र थुप्रै समर्थकहरु पनि पुगेका छन् । उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा दर्ता भइसकेको छ ।

तस्बिरहरू हेर्नुहोस् :

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ