२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

जेनजी आन्दोलनपछि देउवा–ओलीबीच पहिलो पटक भेट, आरजु र राधिका पनि सहभागी (तस्बिरहरु)

शुक्रवार , मंसिर १९, २०८२

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच देउवा निवास महाराजगञ्जमा भेटवार्ता भएको छ । उनीहरुबीच शुक्रबार अपरान्ह भेटवार्ता भएको हो ।

उक्त भेटवार्तामा देउवा पत्नी आरजु राणा देउवा र ओली पत्नी राधिका शाक्य पनि सहभागी छन् ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि देउवा र ओलीबीच पहिलो पटक भेट भएको हो ।

भेटमा समसामयिक छलफल र पछिल्लो राजनीतिक घटनाक्रमबारे कुराकानी भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ