चितवन । “नेपालीको भावना, समुन्नतको चाहना” भन्ने नारासहित समुन्नत नेपाल पार्टीको औपचारिक घोषणासभा चितवनमा सुरू भएको छ।
उक्त घोषणासभाबाट पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल पार्टीको सभापतिमा चयन भएका छन्।
पार्टीको उद्घाटन समारोहका क्रममा ३९ सदस्यीय केन्द्रीय समिति गठन गरिएको छ। पार्टीको महामन्त्रीमा वालकृष्ण पण्डित चयन भएका छन्।













प्रतिक्रिया दिनुहोस