२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

वरिष्ठ अभिनेता सुनील थापाको निधन, शोकमा सिने जगत

शनिवार , माघ २४, २०८२

काठमाडौं । नेपाली र भारतीय चलचित्र क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल वरिष्ठ अभिनेता सुनील थापाको निधन भएको छ। हृदयाघातका कारण आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उनको निधन भएको हो।

चलचित्र चिनोु मा उनले निर्वाह गरेको राते काइँलाको भूमिका नेपाली सिने जगतमा कहिल्यै नमेटिने छापको रूपमा रहेको छ।

उनले नेपाली मात्र नभई दर्जनौँ बलिउड चलचित्रहरूमा पनि आफ्नो सशक्त अभिनय प्रदर्शन गरेका थिए।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ