२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

प्रदर्शन भएको २ महिनामै चलचित्र ‘झरीपछिको इन्द्रेणी’ युट्युबमा

बिहिवार , फाल्गुण ७, २०८२

काठमाडौं । प्रदर्शन भएको २ महिनामै चलचित्र ‘झरीपछिको इन्द्रेणी’ युट्युबमा सार्वजनिक भएको छ ।

अर्जुन घिमिरे (पाँडे ले निर्देशन गरेको चलचित्र ‘झरीपछिको इन्द्रेणी’ बिहिबार रास्वपाका वरिष्ठ नेता बालेन शाहको युट्युब च्यानलबाट रिलिज भएको हो ।

यो भ्रष्टाचार र बेथितीविरुद्धको कथामा आधारित चलचित्र हो ।

https://youtu.be/rtU2N1l-atk

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ