काठमाडौं । अध्यक्ष केपी ओलीले बोलाएको नेकपा एमालेको सचिवालय बैठक गुण्डुमा जारी छ ।
शनिबार बसेको बैठकमा हालै सम्पन्न निर्वाचनको समानुपातिक सांसदको नाम टुङ्गो लगाउने तयारी छ ।
बाबुको शोकमा रहेका अध्यक्ष ओली पनि बैठकमा सहभागी छन् । अध्यक्ष ओलीका बाबु मोहनप्रसाद ओलीको हिजो (शुक्रबार) निधन भएको थियो ।





प्रतिक्रिया दिनुहोस