logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • बहुदल पछिका कुनै सरकारले देश र जनताको हितमा काम गरेनन् – डा भण्डारी (भिडियो अन्तरवार्ता)

    बहुदल पछिका कुनै सरकारले देश र जनताको हितमा काम गरेनन् – डा भण्डारी (भिडियो अन्तरवार्ता)

    4.7K
    Shares

    काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले बहुदल पछि बनेका कुनै पनि सरकारले देश र जनताका पक्षमा काम नगरेको बताए ।

    पछिल्लो समसामायिक राजनैतिक परिस्थितिको बिषयमा शुक्रबार सुनौलो नेपालसंग विशेष कुराकानिको क्रममा डा भण्डारीले सरकार, देश र जनता प्रति उत्तरदायि हुन छाडेको बताए । 

    साथै पछिल्लो समय भ्रष्टहरुलाई अदालतबाटै उन्मुक्ति दिँदा सोझा इमानदार जनताले तिनैलाई नमस्कार गरेर बस्नुपर्ने बाध्यता रहेको समेत उनको दाबी छ।


    हेर्नुहोस् डा भण्डारीसंगको बिशेष कुराकानी भिडियो सहित 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend