२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

प्रधानमन्त्री हुनुअघि बालेनले गरे नयाँ गित सार्वजनिक

बिहिवार , चैत्र १२, २०८२

काठमाडौं । रास्वपा वरिष्ठ नेता बालेन शाहले नयाँ गित सार्वजनिक गरेका छन् । बिहिबार साँझ उनले आफ्नै युटुब च्यानल ‘बालेन’बाट जय महाकाली बोलको गित सार्वजनिक गरेका हुन् ।

उनले आजै सांसद पदको शपथ ग्रहण गरेका थिए भने भोलि प्रधानमन्त्रीको शपथ ग्रहण गर्ने कार्यक्रम छ ।

आज बालेनसहित प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूले सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद भवनको बहुउद्देश्यीय सभाकक्षमा पद तथा गोपनियताको सपथ ग्रहण गेरेका थिए । उनीहरुलाई प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको सपथ गराएका थिए ।



प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ