logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    ह्वाट्सयापमा अब स्मार्टफोन बिना म्यासेज पठाउन सकिने

    ह्वाट्सयापमा अब स्मार्टफोन बिना म्यासेज पठाउन सकिने

    7.6K
    Shares

    लोकप्रिय म्यासेजिङ एप ह्वाट्सयाप एक नयाँ फिचरको परीक्षण गरिरहेको छ ।

    यो परीक्षण सफल भए जो कोहीले आफ्नो स्मार्टफोन बिना म्यासेज पठाउन सक्नेछन् । अहिले ह्वाट्सयाप प्रयोगकर्ताको स्मार्टफोनबाट लिंक हुने गरेको छ ।

    वेभ र डेक्सटप भर्जनमा म्यासेज रिसिभ गर्न वा पठाउनको लागि स्मार्टफोनसँग कनेक्ट गर्न आवश्यक छ । तर नयाँ फिचरपछि प्रयोगकर्ताले ब्याट्री सकिएपनि वा फोन बन्द भएको बेलामा पनि म्यासेज गर्न सक्नेछन् ।

    ह्वाट्सयापका अनुसार प्रयोगकर्ताले चार वटा डिभाइसमा एकसाथ प्रयोग गर्न पाउनेछन् । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend