logo

२०८१ बैशाख १२ बुधबार

logo
  • बुधबार, १२ बैशाख २०८१
  • कक्षा १२ को परीक्षा आउँदो ३१ गतेदेखि : कुन विषयकाे कहिले ?

    कक्षा १२ को परीक्षा आउँदो ३१ गतेदेखि : कुन विषयकाे कहिले ?

    3.3K
    Shares

    काठमाडौं । कक्षा १२ को परीक्षा आउँदो ३१ गतेदेखि हुने भएको छ ।

    राष्ट्रिय परीक्षा बोर्डले आउँदो ३१ गतेदेखि सञ्चालन हुन लागेको परीक्षाको समय तालिका सार्वजनिक गरेको हो । यसअघि गत जेठ २६ देखि नै सञ्चालन गर्नेै तयारी भएपनि कोरोनाभाइरसको संक्रमण फैलन सक्ने भन्दै सरकारले निषेधाज्ञा जारी गरेपछि रोकिएको परीक्षा हुन लागेको हो । जसअनुसार साउन ३१ देखि सुरु हुने परीक्षा भदौ ९ गते सकिनेछ । 

    सम्बन्धित विद्यालयमै भौतिक दुरी कायम गरेर सञ्चालन हुने परीक्षामा स्वास्थ्य मापदण्ड पनि पालना गर्नुपर्नेमा बोर्डले जोड दिएको छ ।

    12 exam sxhedule.jpg

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend