२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

एफएनसीसीआई निर्वाचनः प्रवलजंग पाण्डे प्यानलका १९ सदस्यले गरे मनोनयन दर्ता (सूचीसहित)

आइतवार , चैत्र २२, २०८२

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनको मिति नजिकिँदै जाँदा एसोसिएट उपाध्यक्ष पदका उम्मेदवार प्रवलजंग पाण्डेले आफ्नो चुनावी टिम (प्यानल) ले मनोनयन दर्ता गरेका छन् । विभिन्न क्षेत्रका दिग्गज उद्योगी र व्यवसायीहरूलाई समेट्दै पाण्डेले आफ्नो पक्षमा माहोल बलियो बनाएका हुन् ।

पाण्डेले सार्वजनिक गरेको टिममा नेपालको अर्थतन्त्र, उद्योग र प्रविधि क्षेत्रमा स्थापित १९ जना प्रभावशाली व्यक्तित्वहरू रहेका छन् । उनले आफ्नो टिमलाई ‘समावेशी र सन्तुलित’ भन्दै महासंघको गरिमा र व्यवसायीका हकहितका लागि यो टिम सबैभन्दा सक्षम रहेको दाबी गरेका छन् ।

को–को छन् पाण्डेको टिममा ?

१. अभिज्ञ मल्ल

२. अम्बिका प्रसाद पौडेल

३. बाबुकाजी कार्की

४. डोल राज अधिकारी

५. दिवास न्यौपाने

६. हेमन्त गोल्छा

७. ईश्वर जीसी

८. जुना माथेमा

९. कृष्ण लाल महर्जन

१०. प्रिया राज रेग्मी

११. राजेश कुमार अग्रवाल

१२. ऋषि अग्रवाल

१३. आरएस भण्डारी

१४. सचिन ढकाल

१५. शक्ति कुमार बेगानी

१६. सुशील थापा

१७. सुयश प्याकुरेल

१८. सुरज उप्रेती

१९. उज्ज्वल श्रेष्ठ

महासंघको एसोसिएटतर्फ प्रतिनिधित्व गर्ने विभिन्न क्षेत्रका व्यवसायीलाई एउटै प्लेटफर्ममा ल्याएर सहकार्यको सन्देश दिने उद्देश्यले टिम गठन गरिएको पाण्डे पक्षको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ