२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

प्रिमियर वायर्सद्वारा दमकमा ‘इलेक्ट्रिसियन समिट २०२६’ सफलतापूर्वक सम्पन्न

शनिवार , चैत्र २८, २०८२

झापा । प्रिमियर वायर्सद्वारा आयोजना गरिएको इलेक्ट्रिसियन समिट २०२६ दमकमा सफलतापूर्वक सम्पन्न भएको छ । कार्यक्रममा दमक तथा आसपास क्षेत्रका १३० भन्दा बढी इलेक्ट्रिसियनहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

कार्यक्रममा सुरक्षित तथा गुणस्तरीय हाउस वायरिङको महत्वबारे जानकारी दिँदै प्रिमियर वायर्सका हाउस वायरिङ केबलका विशेषता र फाइदाहरूको बारेमा सहभागीहरूलाई सचेतना गराइएको थियो । साथै, सुरक्षित विद्युत प्रयोग, आधुनिक वायरिङ प्रविधि तथा गुणस्तरीय केबल प्रयोगको आवश्यकता बारे विस्तृत रूपमा छलफल गरिएको थियो ।

प्रिमियर वायर्सले यस्ता कार्यक्रममार्फत देशभरका इलेक्ट्रिसियनहरूलाई सुरक्षित, भरपर्दो र आधुनिक वायरिङ समाधानबारे जानकारी प्रदान गर्दै आइरहेको छ ।

कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहभागी इलेक्ट्रिसियनहरू तथा सहयोगीहरूप्रति प्रिमियर वायर्स हार्दिक धन्यवाद व्यक्त गर्दछ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ