logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • अन्तर्राष्ट्रिय समिति माधव नेपालको गोजीको समिति हो ? (भिडियो सहित)

    अन्तर्राष्ट्रिय समिति माधव नेपालको गोजीको समिति हो ? (भिडियो सहित)

    7.1K
    Shares

    काठमाडौँ – पूर्व मन्त्री तथा नेकपा एमालेका सांसद  नारद  मुनि रानाले  प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समिति माधव नेपालको खल्तीको समिति हो भन्दै प्रश्न गरेका छन्।  

    आइतबार संसदीय समितिमा  सांसद राना र एमालेकै वरिष्ठ नेता माधव नेपालबीच  भनाभन भएपछि सुनौलो नेपालसंगको बिशेष बहसमा उनले मलाई ‘समिति बाट बाहिर जा भन्ने के अन्तर्राष्ट्रिय समिति माधव नेपालको खल्तीको समिति हो ?’ भन्दै प्रश्न गरेका हुन्।  

     

    हेर्नुहोस् संसदीय समितिमा भएको जुहारीपछि सुनौलो नेपालले सांसद रानासंग गरेको बिशेष बहस 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend