logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • ‘टोकियो ओलम्पिक’लाई लिएर ट्रोलको सिकार बनिन् आलिया !

    ‘टोकियो ओलम्पिक’लाई लिएर ट्रोलको सिकार बनिन् आलिया !

    4.5K
    Shares

    एजेन्सी । बलिउड अभिनेत्री आलिया भट्ट फेरि ट्रोलको सिकार बनेकी छिन् । करिअरको सुरुवातमा आइक्यूको कारण निकै ट्रोल बन्ने गरेकी आलियाले बीचमा आफूलाई निकै सम्हालेकी थिइन् । 

    उसो त बलिउडमा उनको अभिनय र सुन्दरताको निकै तारिफ हुने गर्दछ । पछिल्लो समय आलिया ट्रोल हुनुको कारण हो टोकियो ओलम्पिक । ओलम्पिकमा भारतीय खेलाडीको सपोर्टमा उत्रिएकी आलियाले आफ्नो इन्स्टा स्टोरीमा गलत तस्बिर शेयर गरिन् । 

    उनले शेयर गरेको तस्बिर टोकियोको नभई लण्डन ओलम्पिक २०१२ को थियो । क्याप्सनमा टोकियो नै उल्लेख गरेपनि तस्बिर गलत भएकै कारण आलिया सामाजिक सञ्जालमा पुन: ट्रोलको सिकार बनेकी हुन् । 

    troll.JPG


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend