logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • पठानमा दीपिकाको बलिउडकै कडा एक्सन !

    पठानमा दीपिकाको बलिउडकै कडा एक्सन !

    3K
    Shares

    एजेन्सी । शाहरुख खानको फिल्म ‘पठान’ मा अभिनेत्री दीपिका पादुकोणको एक्सनले चर्चा बटुल्न थालेको छ।

    लामो समयदेखि सुटिङमा रहेको पठानमा दीपिकाले बलिउडकै कडा एक्सन दिएपछि फिल्मले पनि थप चर्चा बटुलेको हो।

    यस फिल्डमा दीपिकाले अन्तर्राष्ट्रिय स्तरको एक्सन गर्दैछिन्। जुन एक्सन उनले बलिउड फिल्ममा अहिलेसम्म गरेकी थिइनन्। फिल्ममा हतियार चलाएर गुन्डासँग लडेरको उनको दृष्यले फ्यानलाई अचम्मित पार्नेछ।

    दीपिकाले अहिले एक्सनका सिक्वेलको सुटिङ गरिरहेको बताइएको छ। फिल्मको सुटिङ मुम्बईमा भइरहेको छ।

    दीपिकाले फिल्मका लागि कडा मिहिनेत पनि गरिरहेकी छन्। निर्देशक सिद्धार्थ आनन्दले निर्देशन गरेको फिल्म ‘पठान’मा शाहरुख र दीपिकासँगै जोन अब्राहम पनि मुख्य भुमिका रहनेछ।  


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend