२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

नेपाल उद्योग वाणिज्य महासङ्घको एसोसिएट तर्फको मत परिणाम सार्वजनिकः को–को भए निर्वाचित ?

बुधवार , बैशाख २३, २०८३

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको ६०औँ वार्षिक साधारणसभा अन्तर्गत एसोसिएट तर्फको १७ सदस्य पदका लागि भएको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । तीव्र प्रतिस्पर्धाका बीच निजी क्षेत्रका १७ जना व्यवसायीहरू महासङ्घको नयाँ कार्यसमिति सदस्यमा निर्वाचित भएका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घ (नेपाल उद्योग वाणिज्य महासङ्घ) को एसोसिएट तर्फ १७ सदस्य पदमा विजयी हुने उम्मेदवारहरूको अन्तिम नामावली (प्राप्त मतसहित) यस प्रकार छ:

निर्वाचन हुने पद संख्या: १७ (सत्र)

१. सचिन ढकाल (आई.एम.ई. ग्रुप प्रा.लि.) – १३१८

२. हेमन्त गोल्छा (हुलास रेमिटेन्स प्रा.लि.) – १२०२

३. अम्बिका प्रसाद पौडेल (स्काई टच ईन्भेष्टमेन्ट एण्ड कन्सल्टेन्ट प्रा.लि.) – ११८३

४. उज्ज्वल कुमार श्रेष्ठ (पञ्चकन्या कंक्रिट प्रिमिक्स प्रा.लि.) – ११५६

५. शक्ति कुमार वेगानी (गणपती ज्वेलर्स नेपाल प्रा.लि.) – ११४२

६. ऋषि अग्रवाल (यती पोलिकेम प्रा.लि.) – ११२२

७. सुशिल थापा (साहस उर्जा लि.) – १०९४

८. राजेश कुमार अग्रवाल (अर्घाखाँची सिमेन्ट लिमिटेड) – १०८२

९. सुयस प्याकुरेल (एम एम पोलिमर्स प्रा.लि.) – १०६९

१०. रामशरण भण्डारी (हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी लि.) – १०४३

११. बाबु काजी कार्की (बुढानिलकण्ठ हेरिटेज लि.) – १००६

१२. दिवश न्यौपाने (सर्वोत्तम सिमेन्ट लि.) – ९९१

१३. कृष्ण लाल महर्जन (क्लासिक डायमण्ड ज्वेलर्स प्रा.लि.) – ९७४

१४. प्रियराज रेग्मी (क्रिष्टल कन्चनजंघा सेक्युरिटिज प्रा.लि.) – ९५४

१५. इश्वर बहादुर जि.सी. (एच.डि. ईण्डष्ट्रिज प्रा.लि.) – ९४९

१६. सुरज उप्रेती (एस. आर. फुड्स प्रा.लि.) – ९०७

१७. बटु लामिछाने (अर्विट ईनर्जी प्रा.लि.) – ८६०

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ