logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • ३६११ काेराेना संक्रमित थपिए, २७ जनाको मृत्यु

    ३६११ काेराेना संक्रमित थपिए, २७ जनाको मृत्यु

    4K
    Shares

    काठमाडौं । पछिल्लो २४ घण्टामा ३६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    ९ हजार ७८३ पीसीआर परीक्षण र ४ हजार ८७८ एन्टिजेन परीक्षण ३ हजार ६११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ भने १ हजार ८१६ जना निको भएका छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend