logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • थपिए ३१०६ काेराेना संक्रमित, २३ जनाको मृत्यु

    थपिए ३१०६ काेराेना संक्रमित, २३ जनाको मृत्यु

    3K
    Shares

    काठमाडौं । नेपालमा थप ३१०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा १३५१९ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा ३१०६ जनाको नतिजा पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । यही अवधिमा काेराेना संक्रमणका कारण २३ जनाको मृत्यु पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा देशभर एक हजार ९१६ जना निको भएका छन् । नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ५४ हजार १७७ पुगेको छ ।

    हाल देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार ३५५ रहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend