२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

एसियन गेम्स छनोटका लागि दीपेन्द्रको कप्तानीमा नेपाली टोली घोषणा

आइतवार , जेठ १०, २०८३

काठमाडौं । आगामी ३१ मेदेखि सिंगापुरमा आयोजना हुने एसियन गेम्स छनोट खेल्नका लागि दीपेन्द्र सिंह ऐरीको कप्तानीमा १४ सदस्यीय नेपाली क्रिकेट टिम घोषणा भएको छ ।

क्यानले आइतबार टोली घोषणा गरेको हो । 

नेपाल समूह ‘ए’ मा रहेको छ । जहाँ मलेसिया, कतार र चीनसँग प्रतिस्पर्धा गर्नेछ । समूहबाट शीर्ष २ टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । 

यस्तो छ टोली :

706237370_1458823942940648_6829978601732598008_n.jpg

खेल तालिका :

whatsapp-image-2026-05-24-at-14.10.30_gXuBGeuZv4.jpg

 

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ