२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

जेनजी आन्दोलन घटनाबारे मानव अधिकार आयोगको छानबिन प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)

बुधवार , जेठ १३, २०८३

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनको घटनाबारे छानबिन गरी प्रतिवेदन सार्वजनिक गरेको छ ।

आयोगले भएको भदौ २३ मा भएको दमन र भोलिपल्टको घटनाबारे छानबिन गरी प्रतिवेदन बुधबार सार्वजनिक गरेको हो ।

भदौ २३ र २४ को घटनामा मानव अधिकार उल्लंघनका विषयमा अनुसन्धान गर्न आयोगकी सदस्य लिली थापाको संयोजकत्वमा समिति गठन भएको थियो । 

प्रतिवेदनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली लगायतलाई दोषी देखाएको छ । त्यस्तै, तत्कालीन गृहमन्त्री रमेश लेखक र तत्कालीन संचारमन्त्री पृथ्वीसुब्बा गुरूङलाई पनि मानव अधिकार उल्लंघन गरेको भन्दै दोषी ठहर गरेको छ ।

यस्तो छ आयोगको प्रतिवेदन :

प्रतिवेदनको पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहोस् 

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ