२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

नेपाल प्रहरीका ३३ एसएसपीको सरुवा काठमाडौमा थापा,ललितपुरमा बोगटी

सोमवार , जेठ १८, २०८३


काठमाडौ / काठमाडौ र ललितपुर प्रहरी कार्यालयका प्रमुख सहित नेपाल प्रहरीका ३३ जना प्रहरी वरिष्ट उपरीक्षक (एसएसपी) हरुको सरुवा भएको छ । गृह मन्त्रालय को मन्त्रीस्तरीय निर्णय बाट जनपद प्रहरी तर्फ एसएसपीहरुको सरुवा भएको हो ।

गृह मन्त्रालयले यस अघि जिल्ला प्रहरी परिसर काठमाडौमा दिलिप घिमिरे र ललितपुरमा तुलबहादुर केसिलाई काज सरुवा सदर गर्दे त्यही पदस्थापन गरेको छ ।

हेर्नुहोस को कहाँ 2.jpg

2.jpg
3.jpg
4.jpg
undefined
5.jpg
6.jpg
undefined

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ