काठमाडौ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सचिवालयको बैठकले निर्वाचन आयोगको प्रमुखमा भुवन केसीलाई मनोनयन गरिएको छ । जेठ १८ गते सम्पन्न सचिवालयको बैठकले केसीलाई प्रमुखमा मनोनयन गरिएको हो । केसी यस अघि आयोगका सदस्य मात्रै थिए । पार्टी महासचिव कविन्द्र बुर्लाकोटीले केसीलाई प्रमुखमा मनोनयन गरिएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस