२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

सशस्त्र प्रहरी बलको एआइजीमा अञ्जिनकुमार पोखरेल नियुक्त

मंगलवार , जेठ १९, २०८३

काठमाडौं /सरकारले सशस्त्र प्रहरी बल नेपालको रिक्त अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) अञ्जिनकुमार पोखरेललाई बढुवा गर्दै नियुक्त गरेको छ।

मन्त्रिपरिषद्को आज बसेको बैठकले पोखरेललाई एआइजी पदमा बढुवा गर्ने निर्णय गरेको हो। सिन्धुलीका स्थायी बासिन्दा पोखरेल हाल सशस्त्र प्रहरी बलको बागमती प्रदेश मुख्यालयको नेतृत्व गरिरहेका थिए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ