२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

सभापति लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच आज भेटवार्ता हुँदै

मंगलवार , जेठ १९, २०८३

काठमाडौं । भारत भ्रमणमा रहेका रास्वपा सभापति रवि लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले आज भारतका गृहमन्त्री अमित शाहसँग भेट गर्ने कार्यक्रम रहेको छ ।

उक्त भेटमा नेपाल–भारत सम्बन्ध, आपसी हित, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य तथा दुई देशका राजनीतिक दलहरूबीचको संवाद र सहकार्यका विषयमा विचार विमर्श हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ