२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

संसदबाट प्रधानमन्त्रीले देशद्रोही कुरा गरे : अध्यक्ष ओली

बुधवार , जेठ २०, २०८३

काठमाडौ / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन्द्र शाहले संसदबाटे देशद्रोही कुरा गरेको अरोप लगाएका छन् । अध्यक्ष ओलीले प्रधानमन्त्रीले संसदको रोष्टमबाट राष्ट्रघाती वचन बोलेको समेत आरोप लगाएका छन् ।

‘‘गाइ की त्रिशुल’ भनेर प्रधानमन्त्री भएकाहरुले बुझ्नु पर्छ यो देश प्रधानमन्त्री हुनु भन्दा अगाढी नै बनेको थियो । संसदमा तय नै नभएको विषयमा कसलाई खुसी पार्नका लागि प्रधानमन्त्रीले यस्तो अभिव्यक्ति दिएका हुन् ।’ ओलीले भने, ‘प्रधानमन्त्रीको व्यावहार ‘बचपना’ भयो । प्रधानमन्त्रीले नेपालले पनि भारतको जग्गा मिचेको छ भनेर झुट बोल्नु भयो,असत्य बोल्नु भयो ।’ 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ