२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

पदभार सम्हाल्दै महावीरले भने : ३ वर्षपछि नयाँ पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्छु

मंगलवार , जेठ २६, २०८३

काठमाडौं । विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पदभार ग्रहण गरेका छन् 

आजै शीतल निवासमा शपथ लिएका उनले अपरान्ह सिंहदरबार पुगेर मन्त्रीको जिम्मेवारी सम्हालेका हुन् ।


सो क्रममा उनले आफू दिनरात काम गर्ने बताए । उनले एकदम द्रुत गतिमा काम गर्ने र आफू पदमा पनि धेरै नबस्ने बताए । उनले आफू बढीमा तीन वर्ष मात्रै जिम्मेवारीमा बस्ने र राम्रो जग बसालेर नयाँ युवालाई पद हस्तान्तरण गर्ने बताए ।

मन्त्री पुन यसअघिको सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा मन्त्रीको जिम्मेवारीमा रहेका थिए । 

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट